FirstRanker Logo

FirstRanker.com - FirstRanker's Choice is a hub of Question Papers & Study Materials for B-Tech, B.E, M-Tech, MCA, M.Sc, MBBS, BDS, MBA, B.Sc, Degree, B.Sc Nursing, B-Pharmacy, D-Pharmacy, MD, Medical, Dental, Engineering students. All services of FirstRanker.com are FREE

📱

Get the MBBS Question Bank Android App

Access previous years' papers, solved question papers, notes, and more on the go!

Install From Play Store

Download NIOS 10th Class April 2012 231 Nepali Question Paper

Download NIOS (National Institute of Open Schooling) Class 10 (Secondary) April 2012 231 Nepali Question Paper

This post was last modified on 22 January 2020

This download link is referred from the post: NIOS 10th Class (Secondary) Last 10 Years 2010-2020 Previous Question Papers || National Institute of Open Schooling


Firstranker's choice

FirstRanker.com

This question paper consists of 32 questions and 8 printed pages.

--- Content provided by FirstRanker.com ---

Roll No. Code No. 44/S/A/N

नेपाली

(231)

Day and Date of Examination Signature of Invigilators 1.
2.

सामान्य अनुदेश :

  1. परीक्षार्थीले आफ्नो रोल नम्बर प्रश्न-पत्रको प्रथम पृष्ठमा लेख्नु पर्नेछ ।
  2. --- Content provided by FirstRanker.com ---

  3. प्रश्न-पत्रको कुल पृष्ठ संख्या र कुल प्रश्न संख्या प्रश्न-पत्रको प्रथम पृष्ठको माथिल्लो कुनामा लेखिएको छ। प्रश्न-पत्रको पृष्ठ संख्या पूरा छ या छैन जाँच्नको निम्ति कृपया त्यस संख्यासँग दाजेर हेर्नोस । प्रश्न अनुवर्ती क्रममा छ/छैन त्यो पनि जाँच्न आवश्यक छ ।
  4. वस्तुनिष्ठ प्रश्नहरूका दिइएको चार विकल्पहरू (A), (B), (C) अथवा (D) देखि कुनै एउटामा दिइएको उत्तर-पुस्तिकामा चिह्नित गर्नोस् ।
  5. वस्तुनिष्ठ प्रश्नहरूसँग सबै प्रश्नहरूका उत्तर निर्धारित समयमा लेख्नु पर्नेछ अनि वस्तुनिष्ठ प्रश्नहरूका उत्तरलाई कुनै अतिरिक्त समय-सीमा निश्चित छैन ।
  6. उत्तर-पुस्तिकामा परिचयको कुनै चिह्न बनाइएको अथवा निर्दिष्ट स्थान वाहेक अन्य कुनै पनि ठाउँमा रोल नम्बर लेखिएको पाइए, परीक्षार्थीलाई अयोग्य ठहराइन्छ ।
  7. उत्तर-पुस्तिकामा आफ्नो प्रश्न-पत्रको कोड नं. 44/S/A/N लेख्नुहोस् ।
  8. --- Content provided by FirstRanker.com ---


Firstranker's choice

FirstRanker.com

नेपाली

(231)

समय : 3 घण्टा

--- Content provided by FirstRanker.com ---

पूर्णाङ्क : 100

निर्देश :

  1. सबै प्रश्नको उत्तर अनिवार्य छ ।
  2. सबै प्रश्नहरू ध्यानपूर्वक पढनुहोस् अनि उत्तर दिनुहोस् ।
  3. प्रश्न सङ्ख्या 1 देखि 12 सम्मका चार विकल्पहरूमध्ये सर्वाधिक उपयुक्त उत्तर आफ्नो उत्तर-पुस्तिकामा लेख्नुहोस् ।
  4. --- Content provided by FirstRanker.com ---

  1. भानुभक्तले आफ्नो कवितामा के प्रतिज्ञा गरेका छन् ?
    1. बाबुआमा पुज्नु
    2. मानिसलाई विन्ति गर्नु
    3. कविता लेख्नु
    4. सीताराम भज्नु
  2. --- Content provided by FirstRanker.com ---

  3. मास्टर मित्रसेन थापाले कविता रचेका छन्
    1. आफ्नो घरको अवस्थालाई लिएर
    2. आफ्नो धर्मको अवस्थालाई लिएर
    3. आफ्नो जातिको अवस्थालाई लिएर
    4. आफ्नो पहाडको अवस्थालाई लिएर
  4. --- Content provided by FirstRanker.com ---

  5. कुन प्रकारको कविता लेखनमा माधवप्रसाद घिमिरे प्रसिद्ध छन् ?
    1. अन्तरराष्ट्रीय विषय आधारित
    2. राष्ट्रिय विषय आधारित
    3. जाति विषय आधारित
    4. लोकलयमा आधारित
  6. --- Content provided by FirstRanker.com ---

  7. अगमसिंह गिरीको जन्म कहिले भएको थियो ?
    1. 1925 मा
    2. 1926 मा
    3. 1927 मा
    4. 1928 मा
  8. --- Content provided by FirstRanker.com ---

  9. 'सिपाही' कथामा 'पत्थरको स्मारक' को अर्थ हो
    1. ढुङ्गा राख्नु
    2. माइलस्टोन
    3. ढुङ्गाको नक्सा
    4. शहीदहरूको स्मृतिमा बनाइएको मूर्ति
  10. --- Content provided by FirstRanker.com ---

  11. 'जीवन र साहित्य' पाठ अनुसार जीवन केन्ले बनिएको छ ?
    1. अभावको प्रचुरताले
    2. साहित्यको प्रचुरताले
    3. अनुभवको प्रचुरताले
    4. जीवनको प्रचुरताले
  12. --- Content provided by FirstRanker.com ---

  13. “छिः छिः छिः जाबो कुकुरको लागि पनि यत्रो गन्थन ?” यो वाक्य कसले भनेको हो ?
    1. सुखवीरले
    2. प्रदीपले
    3. नोकरले
    4. हरिबाजेले
  14. --- Content provided by FirstRanker.com ---

  15. 'मृगतृष्णा' कथामा केलाई सत्य भनेको ?
    1. भ्रम
    2. आत्मा
    3. जीवन
    4. मरूभूमि
  16. --- Content provided by FirstRanker.com ---

  17. लामो कुरालाई कम्तीमा छोटो बनाएर लेख्नु कलालाई भनिन्छ
    1. अनुच्छेद
    2. सारांश
    3. निबन्ध
    4. कथा
  18. --- Content provided by FirstRanker.com ---

  19. मुहावरा र लोकोक्तिको प्रयोगले भाषा
    1. अप्रभावि हुन्छ
    2. प्रभावशाली हुन्छ
    3. वैज्ञानिक हुन्छ
    4. प्रामाणिक हुन्छ
  20. --- Content provided by FirstRanker.com ---

  21. "कंस वृत्तिलाई ध्वंश गराउने" मा कुन अलङ्कार छ ?
    1. अनुप्रास
    2. यमक
    3. उत्प्रेक्षा
    4. उपमा
  22. --- Content provided by FirstRanker.com ---

  23. मूलभाव वा केंद्रीय भावको संक्षिप्त स्पष्टीकरणलाई भनिन्छ
    1. आशय
    2. व्याख्या
    3. भाव-विस्तार
    4. अनुच्छेद
  24. --- Content provided by FirstRanker.com ---

  25. निम्नलिखित गद्यांश ध्यानपूर्वक पढ़ी सोधिएका प्रश्नहरूको उत्तर लेख्नोस् :

    कुनै पति देश औ जातिका सांस्कृतिक चेतनाको स्पष्ट चित्र उसको आफ्नो भाषाको साहित्यमा देखिन्छ । समाज औ साहित्य एक अर्कादेखि अभिन्न छन् । समाज बिना साहित्य रचना हुन सक्तैन । जसले साहित्यको सिर्जना गर्छ ऊ साहित्यकार हो । साहित्यकार समाज को एउटा अभिन्न अङ्ग हो । साहित्यकारले आफूले देखेका भोगेका, अनुभव गरेका कुराहरू नै आफ्ना रचनामा प्रस्तुत गर्छन् । साहित्यकारको जन्म जुन समाजमा भएको हुन्छ, त्यही समाजबाट उसले विविध प्रेरणा प्राप्त गरेको हुन्छ । समाजमा भएका राम्रा नराम्रा कुराहरूबाट ऊ प्रभावित भएको हुन्छ, फलस्वरूप उसका रचनामा यी कुराहरू स्पष्ट रूपले प्रतिबिम्बित हुन्छन् । नेपाली समाजलाई सजिलै देख्न सकिने ऐना नै नेपाली साहित्य हो । साहित्यकार आफ्नो युगको प्रणेता हुन्छ । साहित्यमा उसको आफ्नो समाजको जीवन-स्पन्दन विद्यमान रहेको हुन्छ । यसै कारण साहित्यलाई हिन्दी साहित्यका उपन्यासम्राटका रूपमा प्रख्यात मुन्सी प्रेमचन्दले समाजको दर्पण हो भनेका छन् ।

    निम्नलिखित प्रश्नहरूका ठीक उत्तर उत्तर-पुस्तिकामा लेख्नोस् :

    1. साहित्यको मूल आधार हो
      1. परिवार
      2. समाज
      3. जाति
      4. --- Content provided by FirstRanker.com ---

      5. देश
    2. कुनै देशको संस्कृतिको चित्रण हुन्छ
      1. परिवारमा
      2. समाजमा
      3. साहित्यमा
      4. --- Content provided by FirstRanker.com ---

      5. विद्यालयमा
    3. सांस्कृतिक चेतना भन्नाले के बुझिन्छ ?
    4. साहित्य रचनालाई के आवश्यक छ ?
    5. साहित्यकार कहाँबाट प्रेरणा पाइन्छ ?
    6. --- Content provided by FirstRanker.com ---

    7. साहित्यकारलाई कसले प्रभावित गर्छ ?
    8. नेपाली समाजको स्पष्ट चित्र कहाँ पाइन्छ ?
    9. 'जीवन स्पन्दन विद्यमान' को अर्थ स्पष्ट गर्नुहोस ।
    10. उपर्युक्त अवतरण को एउटा समुचित शीर्षक लेख्नुहोस् ।
  26. --- Content provided by FirstRanker.com ---

  27. निम्नलिखित पद्यांशलाई ध्यानपूर्वक पढ़ी सोधिएका प्रश्नहरूको उत्तर लेख्नोस् :

    हाम्रो भक्ति सधैं रहेर जननी श्रद्धा गरी ढोगुँला
    हाम्रा भित्र हरेर कलमष सबै एकात्म भई बाँचुला ।
    हामी एक भएर राष्ट्रहित एकीकरण ल्याउँला
    अन्तरराष्ट्रिय क्षेत्रमा पनि पुगी सद्भावना पोखुला ॥

    1. पहिलो पङक्तिमा कविको इच्छा छ
      1. व्यक्तिगत प्रेम
      2. --- Content provided by FirstRanker.com ---

      3. मातृप्रेम
      4. देशप्रेम
      5. मातृप्रेम र देशप्रेम
    2. 'कलमष' भनेको के हो ?
      1. कालो
      2. --- Content provided by FirstRanker.com ---

      3. कालिमा
      4. नराम्राभावनाहरू
      5. पुण्य
    3. पद्यांशको भावार्थ लेख्नोस् ।
    4. --- Content provided by FirstRanker.com ---

  28. सगरमाथामा चढ़ी प्रकृति विजय गर्ने श्री तेग्जिङ्ग शेर्पाको साथी को थिए ?
  29. 'पद्मा' कथामा उल्लेखित 'मार्चिपोकाण्डी' कुन भारतीय भाषाको शब्द हो ?
  30. “तिस्की आओ हिमगिरि कुना कुन्दराको तपस्वी आओ, आओ तरुण युगका स्वप्नद्रष्टा महर्षि ॥" 'स्वप्नद्रष्टा महर्षि' कसलाई भनिएको छ ?
  31. “'धरपी दौडे' 'सिद्धि लुके' औ महानंद मुस्काए" यहाँ 'सिद्धि लुके' किन भनिएको छ ?
  32. --- Content provided by FirstRanker.com ---

  33. शब्द-चयन के लाई भनिन्छ ? भाषा कति प्रकारका औ के के हुन् ?
  34. (क) निम्नलिखित कुनै दुइ शब्दहरूको सन्धि विच्छेद गर्नोस् : गोपेश्वर, तल्लीन, नीरस
    (ख) कुनै दुइको समासको नाम लेख्नोस् : दोभान, बाबु-आमा, युग-पुरुष
    (ग) निम्नलिखित कुनै दुइ शब्दका एक-एक पर्यायवाची शब्द लेख्नोस् : हावा, ईश्वर, आमा
  35. निम्नलिखित कुनै दुइ वाग्धारालाई अर्थ खुलने गरी वाक्यमा प्रयोग गर्नोस् : आँखा चिम्लनु, सुईंकुच्चा ठोक्नु, मनमा चीसो पस्नु
  36. --- Content provided by FirstRanker.com ---

  37. अनौपचारिक पत्रमा पत्र पठाउनेको नाम कहाँ लेखिन्छ ?
  38. परीक्षाको समयमा गाउँमा बिजुली नहुँदा कस्ता कस्ता समस्याहरूको सामना गर्न पर्छ, बुझाएर लेख्नोस् ।
  39. 'गोरखाली जाति' कवितामा कविले के कुरामा विश्वास राखेका छन् ? स्पष्ट गर्नोस् ।
  40. नशालु पदार्थको सेवनले के कस्तो हानी पुऱ्याउँछ वर्णन गर्दै एक अनुच्छेद लेख्नोस् ।
  41. निम्नलिखित कुनै दुइ जोड़ी शब्दहरूलाई अर्थ खुलनेगरी वाक्यमा प्रयोग गर्नोस्ः नाड़ी / नारी, फूल / फुल, अर्ती / अर्थी
  42. --- Content provided by FirstRanker.com ---

  43. एउटा कोलोनीमा 800 मानिस रहने गर्छन् । यसमध्ये 400 जना मानिसहरू नौकरी गर्छन्, 200 जना आफनै व्यवसाय गर्छन्, 100 जना साना साना पसल चलाउछन् अनि रहल दैनिक खेताला छन् । यस विभाजनलाई पाई-चार्टमा प्रदेर्शित गर्नुहोस् ।
  44. 'सिपाही' कथामा कथाकारले सिपाहीको कस्तो किसिमको चरित्र देखाई पाठकलाई प्रभावित पारेका छन् ?
  45. निम्नलिखित वाक्यहरूलाई शुद्ध गरी लेख्नोस् :
    (क) बाबु र आमा आयो ।
    (ख) यो काम म भोली गर्छ ।

    --- Content provided by FirstRanker.com ---

    (ग) म खाना खायो ।
    (घ) दाज्यूले मलाई बोलायो ।
    (ङ) नेपाली भाषामा धेरै पुस्तक छ ।
  46. समाचार पत्रको महत्व बुझाउँदै दिनहुँ समाचार पत्र पढने सल्लाह दिई भाईलाई पत्र लेख्नोस् ।
    अथवा

    --- Content provided by FirstRanker.com ---

    स्थानीय पुस्तक विक्रेतालाई केही पुस्तकहरू वी.पी.पी. द्वारा पठाइदिने अनुरोध गर्दै पत्र लेख्नोस् ।
  47. निम्नलिखित कुनै एक लोकोक्तिको भाव-विस्तार गर्नोस् (10-12 पङक्ति भित्र)
    (क) बाहिर रूमाले भित्र गुन्द्रुक उमाले
    (ख) नमच्चिते पीडको सय झड़का
  48. निम्नलिखित कुनै एक विषयमाथि लगभग 200 शब्दभित्र निबन्ध लेख्नोस् :

    --- Content provided by FirstRanker.com ---

    (क) भारतीय खेल र खिलाड़ीहरू
    (ख) पर्यावरण प्रदूषण
    (ग) मेरो प्रिय रचनाकार
    (घ) यदि म राष्ट्रपति भए ।

--- Content provided by FirstRanker.com ---


This download link is referred from the post: NIOS 10th Class (Secondary) Last 10 Years 2010-2020 Previous Question Papers || National Institute of Open Schooling